सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले आगामी फागुन २१ गते निर्वाचन गर्नु नै वर्तमान सरकारको प्रमुख म्याण्डेट भएको बताएकी छन् । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलबारदेखि पोखरामा शुरु भएको १४ औं पोखरा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्,‘जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारको प्रमुख म्याण्डेट भनेको फागुन २१ को चुनाव सक्सेसफूल रुपमा अर्गनाईज गर्नु हो ।’ त्यहि भएर सरकारले फागुन २१ को निर्वाचनलाई प्राथमिकताको केन्द्रमा राखेर काम गरिरहेको उनले प्रष्ट्याईन् । मन्त्री श्रेष्ठले…
पुरा पढौ