अर्थतन्त्र सङ्कटमा छैन: अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारोन्मुख छ: गभर्नर अधिकारी

सुनसरी–४ मा कुसियैत अघिअघि, कार्की पछिपछि

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै

सुनसरी–४ मा एमाले उम्मेदवार कुसियैतको अग्रता

विश्व एड्स दिवस

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

माओवादी अध्यक्ष प्रचण्ड पूर्वसभामुख सापकोटा सहित सुकुटेमा

तीन दशमलव ५१ अङ्कले घट्यो नेप्से
पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ अङ्कमा कायम भएको हो । आज दुई सय ३८ वटा कम्पनीको कूल २३ लाख ५५ हजार आठ सय ४५ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम भने रु ८४ करोड २६ लाख ९५ हजार तीन सयमा खुम्चिएको नेप्सेले जनाएको छ । आज ६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा एक सय २४ वटा कम्पनीको भने…
पुरा पढौ

आज २०८३ साल कार्तिक १२ गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज बिहान ३ बजे चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित…
पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ श्यामको परिकल्पनामा,अभियान फिल्म्स प्रोडक्सन प्रा.लि, पोखराको…
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य… 