अर्थ

तेर्सापट्टीमा आज नेवारी परिकार महोत्सव हुँदै

पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको तेर्सापट्टी बुहारी समूहले संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउने भएको छ। नेवारी परिकारहरु चुलोमा पाक्न छाड्दा संस्कृति नै लोपोन्मुख हुने अवस्थामा पुगेपछि तेर्सापट्टी बुहारी समूहले आज समूहभित्रका महिलाहरुलाई नेवारी परिकार पकाउन सिकाउन लागेको हो। साथै सम्पूर्ण महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक सशक्तिकरण गर्ने उद्धेश्यले तालिम दिन लागिएको समूहले जनाएको छ। समूहले आफ्नो समूहमा आबद्ध ३० भन्दा बढी महिलालाई नेवारी परिकारहरु निःशुल्क रुपमा पकाउन तालिम दिन लागेको समूहकी अध्यक्ष नीलम उदासले जानकारी दिईन्। तेर्सापट्टी बुहारी… पुरा पढौ

तेर्सापट्टीमा भोलि नेवारी परिकार महोत्सव हुँदै

पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको तेर्सापट्टी बुहारी समूह ले संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउने भएको छ । नेवारी परिकारहरु चुलोमा पाक्न छाड्दा संस्कृति नै लोपोन्मुख हुने अवस्थामा पुगेपछि तेर्सापट्टी बुहारी समूहले समूह भित्रका महिलाहरुलाई नेवारी परिकार पकाउन सिकाउन लागेको हो । साथै सम्पूर्ण महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक सशक्तिकरण गर्ने उद्धेश्यले तालिम दिन लागिएको समूहले जनाएको छ । समूहले आफ्नो समूहमा आबद्ध ३० भन्दा बढी महिलालाई नेवारी परिकारहरु निःशुल्क रुपमा पकाउन तालिम दिन लागेको समूहकी अध्यक्ष नीलम उदासले… पुरा पढौ

भोली तेर्सापट्टी बुहारी समूहले नेवारी परिकार बनाउन सिकाउँदै

टोड्केमा व्यावसायिक मुलाखेती विस्तार

गलेश्वर । उत्तरतर्फ हात फैलाउदा छोइन्छकी झैं नजिकै देखिने धवलागिरि, नीलगिरि, गुर्जालगायतका आधादर्जन बढी हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको टोड्के हिल रिसोर्टको माथिल्लोपट्टी भिरालो जमिनमा मौलाएको मुलाखेती । हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्न र टिकटक बनाउन झुम्मिएका आन्तरिक पर्यटक । यतिबेला म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा यस्तै रोमाञ्चक दृश्य देख्न पाइन्छ । टोड्केमा पछिल्ला वर्ष मुलाखेती राम्रैसँग फस्टाएको छ । यहाँ स्थानीय जातको सेतो र रातो रङको मुला लगाइन्छ । स्थानीयले बाबुबाजेको पालादेखि लगाउँदै आएको मुलाखेतीलाई अहिले पनि निरन्तरता दिएका छन्… पुरा पढौ

गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णकुमार

गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन्। श्रेष्ठ सर्वसम्मत अध्यक्ष बनेका हुन्। संघको वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के र उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ चयन भएका छन्।कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा र महिला उपाध्यक्षमा रिता रेग्मी अर्याल छन्। केही पदमा सर्वसम्मत भएपनि महासचिवलगायत पदमा भने चुनाव भएको थियो। महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् भने सचिवमा चन्दनबाबु खत्री निर्वाचित भएको संघले जनाएको छ। सदस्यहरूमा दीपकबाबु श्रेष्ठ (अनु), मनकाजी श्रेष्ठ, सुरेन्द्र कुँवर, शरण श्रेष्ठ, बसन्त बस्नेत, अयोद्या जोशी र शिवध्वज खत्री निर्वाचित भएका… पुरा पढौ

१७ औ लेखनाथ महोत्सवको तयारी तिव्र

पोखरा । लेखनाथ उद्योग बाणिज्य संघबाट आयोजनामा गर्न लागिएको १७ औं लेखनाथ महोत्सवको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्नका लागि आइतबार कार्यसम्पादन समिति एवं बिभिन्न उपसमितिका संयोजकहरुको बैठक बसेको छ । आज बसेको बैठकमा महोत्सव सम्पन्न गर्न गठित मुल समारोह समितिका निर्देशक एवं संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, निर्देशक एवं नेउवामहासंघ केन्द्रिय सदस्य बावुराम गिरी, संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, संघका पुर्व अध्यक्ष एवं निर्देशकहरु चतुराखर अधिकारी, बावुराम जमरकट्टेल, सुमन भट्टराई, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि… पुरा पढौ

छोम्रोङमा सेन्चुरी ल्होसार मेला शुरु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११, छोम्रोङमा २० औं संस्करणको सेन्चुरी ल्होसार मेला २०७८ सुरु भएको छ । सेन्चुरी युवा क्लबको आयोजनामा तमु समुदायको पर्व ल्होसारको अवसरमा चार दिनको मेला आइतबारदेखि सुरु भएको हो । छोम्रोङ अन्नपूर्ण आधार शिविर पदमार्गको प्रस्थान विन्दु हो । १४ पुससम्म चल्ने मेलाको एमाले नेता, पूर्व युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आइतबार उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेता विश्वकर्माले पर्यटन क्षेत्र कोरोनाले समस्याग्रस्त बनेकाले उत्थानका योजनाबारे सोच्नुपर्ने बताए । नेता विकले राजनीतिक भाषणमा बढी समय… पुरा पढौ

सुन्तला खरिद गर्न बगैँचामा पुगे व्यापारी

गलेश्वर । म्याग्दीमा उत्पादित सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैँचामा नै पुग्न थालेका छन् ।पश्चिम म्याग्दीको बास्कुना, भकिम्ल, मरेक, राखु, बरङ्जा र उत्तरी म्याग्दीका हिस्तान, दोसल्लेलगायत गाउँमा सुन्तला खरिदका लागि व्यापारी पुगेका हुन् ।यी क्षेत्रमा सुन्तला खरिद गर्न व्यापारी पुगे पनि किसान भने उत्साहित छैनन् । बोटमा लटरम्मै फलेका सुन्तलामा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक कीराको प्रकोप देखिएको र सोही रोगका कारण दाना पोटिला नहुँदा भनेजति मूल्य नपाएको किसानको गुनासो छ । त्यसैगरी सुन्तलाको बोटमा औंँसा कीरा लागेर दाना… पुरा पढौ

छोम्रोङमा ‘सेन्चुरी ल्होसार’ मेलाको तयारी

पोखरा, १० पुष । कास्कीको अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आयोजना हुने २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । सेन्चुरी युवा क्लबले तमु समुदायको महान् पर्व ल्होसारको अवसरमा (आईतबार) ११ गते देखि १४ गते सम्म सञ्चालन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित सञ्चालन हुने सो महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित विभिन्न खेलकुदका कार्यक्रम समावेश गरिएको छ । महोत्सवमा मुख्य आकर्षकको रुपमा पुरुष भलिबल… पुरा पढौ