जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १४ बि.पि. मार्गस्थित खिलबहादुर गुरुङको डेरामा जुवा तास खेलिरहेका ७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नगद ८८ हजार ९ सय २५ रुपैयाँसमेत बरामद भएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला घर भई हाल पोखरा म.न.पा.वडा नं.१४ बि.पि.मार्ग बस्ने ३६ वर्षिय खिलबहादुर गुरुङ, पोखरा–१३ मिंयापाटनका २९ वर्षिय मन्सुर मियाँ, पोखरा–१३ मिंयापाटनकै २७ वर्षिय सम्सुल दिन हक, सोहि ठाउँका २२…
पुरा पढौ