इन्टर्याक्ट क्लब अफ स्टेप बाइ स्टेप पोखरा लेकसाइडको अध्यक्षमा राशिका श्रेष्ठ चयन भएकी छन् । रोटरी क्लब अफ पोखरा लेकसाइडको प्रायोजन तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत गठित उक्त क्लबको सचिवमा कसिस क्षेत्री, उपाध्यक्षयमा आयुष पौडेल, सहसचिवमा प्रसन्न पराजुली, कोषाध्यक्षमा साहिल लामिछाने चयन भए । त्यस्तै आईटी हेडमा अनुप गिरी, मिडिया हेडमा सुधा थापा, मुख्य सम्पादकमा गौरव लामिछाने, पब्लिक इमेज प्रमुखमा प्रथम थापा, क्लब सर्भिस निर्देशकमा रिबिका गुरुङ, इन्टरनेशनल सर्भिस निर्देशकमा ममता गिरी, सर्जेन्ट एट आर्म्समा सलिना भण्डारी तथा लर्निङ…
पुरा पढौ