पोखरा १३ मा रहेको पाटनवेंशी टोल विकाश संस्थाको अध्यक्षमा रवि बराल चयन भएका छन् । संस्थाको सम्पन्न सातौं अधिवेशनले बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा भीम के.सी, उपाध्यक्षमा रामचन्द्र बराल, सचिवमा सन्तोष लामिछाने, सहसचिवमा पवित्रा आचार्य गौतम तथा कोषाध्यक्षमा भीमबहादुर थापा मगर चुनिएका छन् । सदस्यमा क्या . मीनबहादुर गुरुङ, सु.भीमबहादुर रानाभाट, सोमलाल दाहाल, रुद्रमान गुरुङ, शान्ती तामाङ, तेजबहादुर सुनार, सीता भुजेल, कल्पना सापकोटा र प्रतिभा भण्डारी चयन भए ।अधिवेशन सम्पन्न गर्न दामोदर बरालको…
पुरा पढौ