अज्ञात रोगले अफगानिस्तानमा बीस बालबालिकाको मृत्यु
अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ । बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए । दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ । बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोछ । अधिकारीले बताए । अफगानिस्तानको सुदूर क्षेत्रहरूमा स्वास्थ्य केन्द्र र स्वच्छ पिउने पानीमा पहुँच नहुँदा त्यहाँका स्थानीय रोग र मृत्युको जोखिमबाट मुक्त हुन सकेका छैनन्।रासस
पुरा पढौ
वर्सातमा डेङ्गुको समस्या

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

औलोका बिरामी बढे

हुम्लाका सुत्केरीले पाएनन सुत्केरी पोषण भत्ता

‘बिर्कोमा लाको पानीमा कसरी पस्यो माकुरो…’

कोरोना सङ्क्रमण भारतमा घट्दै दक्षिण कोरियामा बढ्दै

१७७ जनामा सङ्क्रमण

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
इलाम । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता किराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो…
पुरा पढौ

पोखरा । पोखरामा असोज २४ गते आयोजना हुने तेस्रो पर्वतीय दौड प्रतियोगिता सफल बनाउन पोखराका पर्यटन व्यवसायी तथा पर्यटनसम्बद्ध संघसंस्था एकजुट भएका छन्। बाढीपहिरोजस्ता विपद्का…
नेपालीहरूको महान पर्व दशैँलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ लाई सफल बनाउन पोखराका पर्यटनसम्बद्ध संघ–संस्थाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।…
अनुसन्धानदाता डा. अनिल सुवेदी र प्रा.डा. चन्द्रा भद्रा पोखरामा सम्मानित भएका छन् । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराले १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनका अवसरमा कृषि…
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत कास्की क्षेत्र नम्बर २ को प्रदेश प्रतिनिधिमा युवा नेता गोविन्द नेपाली निर्विरोध निर्वाचित भएका छन् । विद्यार्थी र दलित… 