पोखरा । हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा रहेका स्वास्थ्य चौकीलाई पोखरा स्थित नेलम्बो नेपालले मंगलवार स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ। संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले त्यहाँका समाजसेवी अभिनाश गौचनलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।त्यस अवसरमा पीपिइ १ सय थान, केएन ९५ माक्स पाँच सय पीस, सेनिटाइजर ३० लिटर, १ सय थान फेस शिल्ड, पाँच सय वटा हात धुने साबुन गरी कुल रु.२ लाख १० हजार बरावरका सामग्री प्रदान गरिएको हो। सामग्री हस्तान्तरण गर्दै नेलम्बोका जनसम्पर्क अधिकृत भण्डारीले सम्बन्धित चौकीहरुमा…
पुरा पढौ