स्वास्थ्य

पोखरामा चैत अन्तिम साता होमियोप्याथिक एशोसिएशनको महाधिवेशन

पोखरा । पोखरामा चैतको अन्तिम साता अल नेपाल होमियोप्याथिक एशोसिएसनको राष्ट्रिय महाधिवेशन हुने भएको छ । यही चैतको २७ गते पोखरामा हुने १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने एशोसिएशन गण्डकी प्रदेश अध्यक्ष डा. विष्णु प्रसाद चापागाइँले जानकारी दिए । अधिवेशनले २८ सदस्यीय केन्द्रिय कमिटी चयन गर्ने महाधिवेशन केन्द्रिय आयोजक समितिका संयोजक समेत रहेका चापागाइँले जानकारी दिए । महाधिवेशनमा देशभरबाट करिब ५०० प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रम सिर्जनाचोकस्थित रबि महलमा हुने जनाइएको छ । एशोसिएशनको कमिटी जिल्ला स्तरमा विस्तार नभए… पुरा पढौ

पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७२७ जनाको नमूना परीक्षण गर्दा थप १२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कारोनाका कारण एक जनाको मृत्यु भएको छ । यो सहित कोरोनाका कारण तीन हजार ३२ जनाले ज्यान गुमाएका छन् । सोही अवधीमा १६१ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । योसँगै उपचार पछि… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस संक्रमण

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपाललमा थप १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १२२ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८२ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६१२ रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३४१… पुरा पढौ

खोप हस्तान्तरण नेपाल र चीनबीच सृदृढ सम्बन्ध बनाउन थप योगदान : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीले उक्त खोप र खोपसम्बन्धी दस्तावेज सरकारलाई हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीनले आफ्नै देशमा खोपको विकास गरी मानवजीवन रक्षाका लागि काम गरेको बताउँदै नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक… पुरा पढौ

बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको एक करोड रुपैयाँ भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ। बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाएपनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो। अस्पतालको आम्दानीको स्रोत नभएको र बीमावापतको औषधिको एक करोड रुपैयाँ विगत ६ महिनादेखि प्राप्त हुन नसकेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। उनले अस्पतालमा औषधि अभाव हुन नदिन छिट्टै रकम भुक्तानी गरिदिन आग्रह गरे। उपचार केन्द्रले… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सेवा छ दिन बन्द

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट टे«सिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको… पुरा पढौ

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले  बताए। गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट… पुरा पढौ

स्पोर्टस् अवार्ड : पोखरा लेकसिटीले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड ’ प्रायोजन

पोखरा । पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन सम्झौता भएको छ । पोखरा लेकसिटी हस्पिटलका निर्देशक डा. विष्णु नेपाली र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा बिहीबार सम्झौता भएको हो । खेल गतिविधिले मानव स्वास्थ्यमा सहयोग पुग्ने उल्लेख गर्दै डा. नेपालीले मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्ड सबैको लागि महत्वपूर्ण रहेको बताए । मञ्च अध्यक्ष गिरीले स्पोर्टस् अवार्डमा सहयोगदाता रुपमा जोडिएकोमा आभार व्यक्त गर्दै सम्पूर्णको सहयोगबाट अवार्ड सभ्य र भव्य रुपमा सम्पन्न… पुरा पढौ

कोरोना भाइरस संक्रमण : गण्डकी प्रदेशमा निको हुनेभन्दा थपिने बढी

पोखरा । बुधबार गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुनेभन्दा थपिने धेरै भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । सोही अवधीमा ९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका १३ जना र बाग्लुङमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।३१२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको थियो । निर्देशनालयले बुधबार मध्यान्ह कोभिड–१९ सम्बन्धी विवरण अनुसार… पुरा पढौ

आज २४ मार्च, विश्व क्षयरोग दिवस

आज मार्च महिनाको २४ तारिख अर्थात विश्व क्षय रोग दिवस । दिवसका अवसरमा विविध कार्यक्रम गरी आज विश्वभर क्षयरोग दिवस मनाइन्छ। विशेष गरी क्षयरोग तथा यस रोगको उपचार र जनचेतनासम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ। सन् १८८२ मा मार्च २४ तारिखकै दिन डाक्टर रबर्ट काचले क्षयरोगको कारक ब्याक्टेरिया पत्ता लगाएको घोषणा गरेको हुनाले त्यही दिनको उपलब्धीको सम्झनामा विश्वभर मार्च २४ मा क्षयरोग दिवस मनाइँदै आएको हो। नेपालमा क्षयरोग निवारणका लागि विरामीलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने ‘डट्स’ विधिबाट निःशुल्क उपचार… पुरा पढौ