समता काव्य सन्ध्याको ३३३ औं शृंखला सम्पन्न भएको छ। पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा पोखरामा सन्ध्याको उक्त शृंखला सम्पन्न भएको हो। यसअघि, कोभिड–१९ को अवस्थामा पनि परिवारले समता काव्य सन्ध्यालाइ निरन्तरता दिंदै ११ वटा शृंखला भच्र्युल रुपमा सम्पन्न गरिसकेको छ। कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३३ औं शृङ्खला सम्पन्न भयो । कोरोना कहर पछिको यो पहिलो खुला शृंखलामा कवि लिली अधिकारी यसरी सुनिन्छिन्। कार्यक्रममा ईश्वरमणी अधिकारी, लक्ष्मण थापा, विष्णु अल्पविराम, दीपक समिप, जीवनसागर भण्डारी, प्रकाश…
पुरा पढौ