पोखराका केहि युवा कांग्रेस, एमाले छाडेर योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० का डेढ दर्जन युवा कांग्रेस, एमाले छाडेर नेकपा माओवादी निकट वाईसिएल नेपालमा प्रवेश गरेका हुन् । शनिबार आयोजित कार्यक्रममा उनीहरुलाई वाईसिएल नेपालका सचिव विनय थापा, गण्डकी प्रदेश सहईञ्चार्ज राजकुमार दुलाल, नेकपा माओवादी केन्द्रका नेता दयाराम तिवारी, वाईसिएल कास्कीका संयोजक भोजराज पौडेललगायतले अवीर र खादा लगाएर संगठनमा प्रवेश गराएका थिए । भेलाले पोखरा महानगरपालिका वडा नम्बर २९ मा अशोक…
पुरा पढौ