यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्ष जस्तै नहुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मूल्यांकनबाट एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। विभागीय मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। यस वर्ष जेठ १३ गतेदेखि एसइईको परीक्षा तोकिएको थियो। यद्यपि, कोरोना संक्रमण बढ्दै जाँदा सम्भव नदेखिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो। देशभरीबाट…
पुरा पढौ