पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । पोखरामा उपचाररत् १ जना कोरोना संक्रमित पुरुषको आज बिहान निधन भएसँगै मृत्यु हुनेको संख्या १२ पुगेको हो । मृत्यु हुने १२ जना नै पोखराका विभिन्न अस्पतालमा उपचाररत् थिए । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार मृत्यु हुने संक्रमितमा कास्कीका ६ जना, स्याङजाका २, पर्वतका २ म्याग्दी, र रुपन्देहीका एक÷एक जना छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २६३ पुगेको निर्देशनालयका निर्देशक डा. विनोद…
पुरा पढौ