१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते पोखरा लेडी जेसीजले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ। पोखरा उपमहानगर पालिका वडा नं. ४ का वडाध्यक्ष शंकर बास्तोला, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा, पोखरा लेडी जेसीजकी पूर्व अध्यक्ष मिनु कुँवर श्रेष्ठले महिलाहरुलाई ‘कोभिडले पारेको असर, त्यसका चुनौति र वर्तमान अवस्था’ बारे बोलेका थिए। मनोसामाजिक स्वास्थ्य विभाग प्रमुख प्रेमनाथ भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टंक खनाल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष इन्दिरा शर्मा, कोपिला…
पुरा पढौ