स्याङ्जा । स्याङ्जाको वालिङ ११, स्वरेक टापु भञ्ज्याङ राष्ट्रिय माविमा पाण्डेय परिवारले शैक्षिक सामाग्री वितरण गरेको छ । स्वर्गीय अमृता पाण्डेयका बुवा,आमा,काका र दाजुभाउजुले छात्र छात्रा तर्फ उत्कृष्ट अकं ल्याउने २ विद्यार्थी र जेहेन्दार तर्फ २ विद्यार्थी गरि चारजना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन । सवारी दुर्घटनामा परि बहिनी गुमाए पछि दाजु घनश्याम पाण्डेले अक्षकोष निर्माण गरेर बहिनीले पढेको विद्यालयमा बर्षेनी चार जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दे आएको बताए। अक्षयकोष स्थापनामा माउण्ट कैलाशक रिसोर्ट पोखराका नरेश भट्टराई, अमृताका…
पुरा पढौ