कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण डोटी र कैलालीका चुरे पहाडी क्षेत्रमा फलेका सुन्तलालगायतका फलफूलको सहज रुपमा बजारीकरण गर्न नपाउँदा किसान चिन्तित बनेका छन् । किसानका खेतबारीमा यतिबेला सुन्तला, मौसम, जुनार, कागती लटरम्म फलेका छन् । कोरोना भाइरसको जोखिमका कारण उत्पादन भएको फलफूल अपेक्षाअनुसार बजारीकरण नभएको भन्दै किसान चिन्तित देखिएका हुन् । यहाँका किसानको मुख्य आम्दानीको रुपमा सुन्तला, जुनार, कागतीखेती रहेको छ । कतिपय किसानले फलाएका सुन्तला, कागतीलगायतका फलफूल बजारसम्म लैजान नपाउँदा बोटमै कुहिएर जान थालेको गुनासो डोटीको बडिकेदार गाउँपालिका–१ का…
पुरा पढौ