सूर्यचन्द्र विकास समाज मालेपाटनको अध्यक्षमा सावित्री कोइराला चयन भएकी छन् । समाजको शनिवार पोखरामा सप्पन्न ३२औँ साधारण सभा तथा १६औँ अधिवेशनले कोइरालाको अध्यक्षतामा सर्बसम्मत रूपमा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हेमराज भण्डारी, महासचिवमा दिपकप्रसाद बराल, सचिवमा प्रदिप सुवेदी, र कोषाध्यक्षमा माधव प्रसाद बास्तोला चयन भए । त्यस्तै, सदस्यहरूमा विमल श्रेष्ठ, महेन्द्र दाहाल, बिन्दु पौडेल, संगीता कोइराला, सुसिला पौडेल, तथा दिनदयाल पाण्डे चयन भए । नयाँ नेतृत्वबाट समाजको सामाजिक, शैक्षिक तथा पूर्वाधार विकासमा थप योगदान हुने अपेक्षा गरिएको…
पुरा पढौ