समाचार

पोखरा १६ का दलित महिलालाई कानुनी सचेतना

पोखरा । पोखराको १६ नम्वर वडाभित्रका दलित समुदायका महिलालाई कानुनी सचेतना तथा क्षमता अभिवृद्धी सम्वन्धी एक दिने तालिम प्रदान गरिएको छ । पोखरा महानगर पालिका सामाजिक विकास महाशाखाको सहयोगमा जनजागरण आमा समुह महेन्द्र गुफाको आयोजनामा भएको कार्यक्रमको उद्घाटन पछि वोल्दै वडा सदस्य मञ्जु नेपालीले समाजमा पछाडी परेका दलित समुदायलाई कानुनी विषय र क्षमतागत विकासका लागी तालिम फलदायी रहेको बताईन् । उनले समाज विकासको संवाहक महिला नै पछाडी परेमा त्यसले ठुलो समस्या निम्त्याउने स्पष्ट पारिन् । कार्यक्रममा प्रशिक्षक उषा वरुवालले उद्यमशिलताका… पुरा पढौ

पोखरामा कटप्पा समूहको श्रृंखलाबद्ध डकैती, ६९ लाख बराबरको चोरी, डकैती

पोखरा, जेठ २ पोखरामा श्रृंखलाबद्ध चोरी, डकैती गर्ने कटप्पा समूहका ५ जना पक्राउ परेका छन् । पोखराका विभिन्न क्षेत्रमा श्रृंखलाबद्ध चोरी, डकैती गर्ने कटप्पा समूहका ५ जनालाई पक्राउ गरेर कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चोरी, डकैती गर्ने समूहका नाईके तनहुँ, शुक्ला गण्डकी नगरपालिका–१० शाङ्खे स्थायी घरभई ठेक्का पट्टाको काम गर्ने २६ वर्षीय कट्टप्पा उपनाम भएका सुवास विक, सोही स्थानमा घर भएका सवारी चालक काम गर्ने २३ वर्षीय बिमल विक, शुक्लागण्डकी–११ का कालिगड काम गर्ने २२ वर्षीय… पुरा पढौ

राईड सेयरिङलाई मान्यता दिने नियमावली खारेज नगरे सवारीसाधन ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

गण्डकी प्रदेशका यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरुले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली खारेज नगरे आफ्ना सवारी साधन ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले  बिहीबार आयोजना गरेको बैठक  पस्चात एक विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली फिर्ता नगरे आफ्ना गाडी घर ग्यारेजमा थन्क्याउने निर्णय गरेको महासंघ गण्डकीका संयोजक केदार पौडेलले जानकारी दिए । बैठकपछि जारी विज्ञप्तिमा नियमावलीमा रातो प्लेटका निजी सवारी साधनलाई… पुरा पढौ

पोखरामा शनिबारदेखि जेसिज सप्ताह

पोखरा, जेठ १ पोखरामा शनिबारदेखि जेसिज सप्ताह शुरु हुने भएको छ । पोखरा जेसिजको आयोजनामा पोखरामा जेठ ३ गते शनिबारदेखि जेठ ६ गते मंगलबारसम्म डाँफे हाउजिङ रियल स्टेट कम्पनीको मुख्य प्रायोजनमा जेसिज सप्ताह हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । जेसिज सप्ताहको पहिलो दिन माछापुच्छ«े गाउँपालिकाको भेंडाबारी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने पोखरा जेसिजका अध्यक्ष भाईराज रानाले जानकारी दिए । माछापुच्छ«े गाउँपालिका र हिमालय आँखा अस्पतालसँगको सहकार्यमा हुने शिविर भेंडाबारी, ल्वाङघलेल, रिभान, लाहाचोकलगायतका क्षेत्रका बासिन्दालाई… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्तीमा चलखेल : आफ्नो मान्छे नियुक्त गर्न मुख्यमन्त्रीले गरे जालझेल !

पोखरा, जेठ १ गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्तीमा शुरुदेखि नै चलखेल भएको छ । प्रतिष्ठानमा दोस्रो कार्यकालका लागि पदाधिकारी नियुक्त गर्नका लागि सूचना प्रकाशित भएदेखि नै चलखेल शुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू अनुकुल मान्छे ल्याउन पदाधिकारीका लागि कार्यविधि बनाउन लगाएर आवश्यक मापदण्ड नै परिवर्तन गर्न लगाएको सूचना चुहिएको छ । यसअघिको सरकारले ऐनमा टेकेर पदाधिकारी तथा प्राज्ञ सभा सदस्य नियुक्त गरेको थियो । यसपटक त्यसरी गर्दा आफूले चाहेको व्यक्ति नआउने देखेपछि मुख्यमन्त्री पाण्डेले चलखेल गरेर… पुरा पढौ

रोजगारमैत्री प्रदेश निर्माणका लागि दुई प्रदेशबीच अनुभव आदानप्रदान

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच श्रम, रोजगार र उद्यम प्रवद्र्धनसम्बन्धी नीतिगत तथा कार्यान्वयन पक्षमा गरिएका कामहरूको अनुभव साझा गरिएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्ने समस्या गम्भीर भएको र उक्त समस्यालाई समाधान गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका… पुरा पढौ

पोखरामा इलेक्ट्रिक माइक्रो बस दुर्घटना, ३ को मृत्यु

पोखरामा इलेक्ट्रिक स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी थप ८ जना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेकाे छ। पुरा पढौ

जन्मदिनमा जानकी माविमा अक्षयकोष थपिदै

श्रृष्टि भट्ट पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविमा जन्मदिनको अवसरमा अक्षयकोष थपिएको छ । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिन पारेर विद्यालयमा अक्षयकोष स्थापना गरे । जन्मदिनमा गरिने फजुल खर्च कटाएर उनले विद्यालयमा अध्ययनरत जेहेन्दार एवम् विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उदेश्यका साथ २१ हजार १२१ रुपैया बराबरको चेक प्रदान गरे । विद्यालयमा आयोजित एक कार्यक्रम विच सुहार्द भण्डारीले प्रधानाध्यापक अर्जुन कडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । अक्षयकोषको रकम सानो भएपनि… पुरा पढौ

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ, बेलायत र जापानमा पनि रिलिज हुने

सीता परियार/ राधिका गहतराज पोखरा । नेपाली चलचित्र 'पुर्खाको थलो' आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ। ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा. लिको व्यानरमा बनेको हो । मुनाल फिल्म ब्यानरको निर्माण भएको यो आठौँ चलचित्र हो। निर्देशक गुरुङले देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेका बेला, त्यसको भावनात्मक प्रभाव र आफ्नो पहिचानप्रतिको सम्झनालाई समेट्दै चलचित्र निर्माण गरेको बताएका छन् । त्यसै गरि निर्मात्री कुबिना गुरुङले… पुरा पढौ

युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी राखिँदैन : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा तालिम परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयको आयोजनामा भएको परियोजना निर्देशन समितिको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् । “युवाहरूलाई लक्षित गर्दै सञ्चालित यी परियोजनाहरूले सीप, दक्षता र रोजगार सुनिश्चिततामा उल्लेखनीय प्रभाव पार्नेछन् । प्रदेश सरकारले दिगो भविष्य निर्माणका लागि यस्ता… पुरा पढौ