पोखरा, जेठ २९ गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पुरानै ढर्रामा आएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै योजना र पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको हो । गण्डकीको नीति तथा कार्यक्रममा पूर्वाधारतर्फ प्रदेश गौरव, प्रादेशिक लोकमार्ग, स्थानिय तहको केन्द्र जोड्ने, एक निर्वाचन क्षेत्र ः एक सडक कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै सो सडक अन्तर्गत पर्ने क्षेत्रमा सडक पुल निर्माणका लागि प्राथमिकता दिईनेपनि जनाइएको छ । यसैगरी, पोखरामा सुविधा सम्पन्न…
पुरा पढौ