जेठ १९ पोखरा । नेकपा माओवादी केन्द्र पोखरा–२८ मा दुधराज तिवारीको अध्यक्षतामा २१ सदस्यीय समिपत सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न वडा अधिवेशनले तिवारीको अध्यक्षतामा समिति सर्वसम्मत चयन गरेको हो । यसअघि अधिवेशनको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष तथा पूर्व गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङ (कुसुम), केन्द्रिय सल्लाहकार लालमोहन तिवारी, प्रदेश सभा सदस्य कल्पना पाण्डे, बुद्धिजिबी परिषद गण्डकी सदस्य श्याम केसी, जिल्ला सदस्य भोजराज भुर्तेल,पोखरा महानगर सदस्य सूर्यप्रकाश तिवारी, चेतकृष्ण भुर्तेल, मंगलबहादुर नेपाली, महानगर सल्लाहकार रामकृष्ण अधिकारी, यूवा…
पुरा पढौ