राजनीति

पोखरा–१० मा कांग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । हालसम्म भएको ५ सय मत गणनामा कांग्रेसका वडाध्यक्षका उम्मेदवारसहित सदस्यहरुले शुरुवाताी अग्रता लिएका हुन् । वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले २ सय ६२ मत प्राप्त गरेका छन् । उनलाई एमालेका उम्मेदवारले १ सय ४७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, महिला सदस्यमा कांग्रेसका उम्मेदवारले २ सय ३३ पाउँदा एमालेका उम्मेदवारले १ सय ५८, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले २ सय ४२ मत पाउँदा एमाले उम्मेदवारले १ सय ४४ मत… पुरा पढौ

पोखरामा ६४०११ मत गणना : धनराजलाई ३१६६ मतको अग्रता

पोखरा, जेठ ६ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार १ सय ६६ मत पु¥याएका हुन् । हालसम्म ६४ हजार ३२ मत गणना सम्पन्न हुँदा आचार्यले २६ हजार ४ सय ११ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २३ हजार २ सय ४५ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ७ सय… पुरा पढौ

पोखरा–२९ मा एमालेको शुरुवाती अग्रता

पोखरा महानगरपालिका वडा नम्बर २९ को मतगणना शुरु भएको छ । त्यहाँ अहिलेसम्म ७ सय मत गणना सकिएको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर २९ मा नेकपा एमालेले शुरुवाती अग्रता लिएका छन् । एमाले उम्मेदवारले ३ सय मत गणना गर्दा ३ सय ४० मतसहित अग्रता लिन सफल भएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवारले २ सय ७६ मतसहित पछ्याईरहेका छन् । उनीहरुबीचको मतान्तर ६४ मतको छ । सो वडामा ३ सय मत गणना गर्दा मेयर पदमा नेकपा एमालेका… पुरा पढौ

पोखरा–१४ को वडाध्यक्षमा कांग्रेस झण्डै दोब्बर मतले अगाडि

पोखरा महानगरपालिका वडा नम्बर १४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार झण्डै दोब्बर मतले अगाडि रहेका छन् । पोखरा १४ को १ हजार ८ सय मत गणना गर्दा कांग्रेस उम्मेदवार १ हजार १३ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवारले ५ सय ६७ मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच ४ सय ४६ मतको मतान्तर छ ।उक्त वडामा १ हजार ८ सय मत गणना गर्दा मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ६सय ६८ मत प्राप्त भएको छ… पुरा पढौ

पोखरा-८ मा २००० गणना गर्दा एमालेलाई अग्रता

पोखरा महानगरपालिका वडा नम्बर ८ मा एमालेले स्पष्ट अग्रता लिएको छ । । उक्त वडाको वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले १ हजार २० मत ल्याउँदै स्पष्ट अग्रता बनाएका हुन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवारले ७ सय २४ मत ल्याएर पछ्याईरहेका छन् ।पोखरा ८ को २ हजार मत गणना गर्दा मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ७ सय ६५ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ७ सय ५४ मत प्राप्त भएको छ ।त्यस्तै, उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार… पुरा पढौ

पोखरामा ५५२६७ मत गणना गर्दा धनराजलाई २७२० मतको अग्रता

पोखरा, जेठ ५ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ७ सय २० मत पु¥याएका हुन् । हालसम्म ५५ हजार २ सय ६७ मत गणना सम्पन्न हुँदा आचार्यले २२ हजार ८ सय ५२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २० हजार १ सय ३२ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले २ हजार… पुरा पढौ

पोखरा-९ मा १९०० गणना गर्दा कांग्रेसलाई दोब्बर अग्रता

पोखरा महानगरपालिका वडा नम्बर ९ मा कांग्रेसले दोब्बर अग्रता लिएको छ । उक्त वडाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार नेकपा एमालेका उम्मेदवार भन्दा दोब्बर भन्दा बढी मतले अग्रता लिन सफल भएका हुन् । वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले १ हजार ४२ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवारले ४ सय ९ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा कांग्रेसकी उम्मेदवारले ९ सय ५५ मत ल्याएर अग्रता बनाएकी छन् भने एमालेका उम्मेदवारले ४ सय ८० मत ल्याएर पछ्याईरहेकी छन्… पुरा पढौ

कैलारीमा कांग्रेस निर्वाचित

कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् । चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का लाजुराम चौधरीले छ हजार ४३० मत प्राप्त गरेका हुन् । यस्तै उपाध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी माओवादीका लक्ष्मी सत्गौवा थारुले छ हजार ४७७ मत प्राप्त गरेका थिए । ३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेको थियो । यसमध्ये तीन… पुरा पढौ

सुनवल नगरमा एमालेको नेतृत्व

बर्दघाट । गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो । तीन हजार २१८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९०८ मतको फराकिलो अन्तरले विजयी भएका छन् । यस्तै चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन्। प्रमुखमा… पुरा पढौ

पोखरा ८ मा एमालेको अग्रता

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ मा एमालेको अग्रता रहेको छ । जारी मत गणनानुसार एमालेले ८ सय ३४ मत पाएर अग्रता कायम गरेको हो । कांग्रेसले ५ सय ५२ मत प्राप्त गरेको छ भने नेकपा माओवादीले ६ मत पाएको छ । पुरा पढौ