राजनीति

पोखरा २८ मा कांग्रेसको अग्रता

पोखरा । पोखरा महानगरपालिका वडा नं. २८ मा कांग्रेसको अग्रता रहेको छ । जारी मत गणनानुसार कांग्रेसले ४ सय ८८ सय मत पाएर अग्रता कायम गरेको हो । एमालेले४ सय ६८ मत प्राप्त गरेको छ भने नेकपा माओवादीले ८२ मत पाएको छ । पुरा पढौ

पोखरा २० मा एमालेको अग्रता

पोखरा । पोखरा महानगरपालिका वडा नं. २० मा एमालेको अग्रता रहेको छ । जारी मत गणनानुसार एमालेले ८ सय २ मत पाएर अग्रता कायम गरेको हो । कांग्रेसले ६ सय ३९ मत प्राप्त गरेको छ भने नेकपा माओवादीले ७ मत पाएको छ । पुरा पढौ

पोखरा ९ मा कांग्रेसको अग्रता

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा कांग्रेसको अग्रता रहेको छ । जारी मत गणनानुसार कांग्रेसले ६ सय ५८ मत पाएर अग्रता कायम गरेको हो । नेकपा एमालेले २ सय ५७ मत प्राप्त गरेको छ भने नेकपा माओवादीले ८८ मत पाएको छ । पुरा पढौ

पोखरा १९ मा एमालेको अग्रता

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९मा एमालेको अग्रता रहेको छ । जारी मत गणनानुसार एमाललेले २ सय ५१ मत पाएर अग्रता कायम गरेको हो । नेकपा नेपाली कांग्रेसले १ सय ९२ मत प्राप्त गरेको छ भने नेकपा माओवादीले ५ मत पाएको छ । पुरा पढौ

पोखरा ७ मा कांग्रेसको अग्रता

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कांग्रेसको अग्रता रहेको छ । जारी मत गणनानुसार कांगे्रसले वडाध्यक्षमा ९ सय ९४ मत पाएर अग्रता कायम गरेको हो । नेकपा एमालेले ९ सय २६ मत प्राप्त गरेको छ भने नेकपा माओवादीले ५६ मत पाएको छ । पुरा पढौ

पोखरामा ५२८१७ मत गणना गर्दा धनराजलाई २४९५ मतको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ४ सय ९५ मत पु¥याएका हुन् । हालसम्म ५२ हजार ८ सय १७ मत गणना सम्पन्न हुँदा आचार्यले २१ हजार ८ सय ३८ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १९ हजार ३ सय ८८ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले २ हजार १… पुरा पढौ

मस्र्याङ्दीमा पुन: एमाले

मनाङ । मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्नुन गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ फराकिलो मतअन्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचिन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गरेका छन् भने, उनको प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले चार हजार ३६९ मत प्राप्त गरे । यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहनुभएका गुरुङ पुन ः अध्यक्ष बन्न सफल भएका थिए । विसं २०७४… पुरा पढौ

पोखरामा २२०० मत गन्दा गठबन्धनको अग्रता,उपमेयरमा कांग्रेस अगाडी

पोखरामा २२०० मत गणना गर्दा गठबनधनलाई अग्रता मिलेको छ । मेयर पदका उम्मेद्धार गठबन्धनका उम्मेद्धार धनराज आचार्यले ९०२ मत पाएका छन् भने नेकपा एमालेका कृष्ण थापाले ७७७ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसले ८६६ मत पाएको छ भने एमालेले ९५९ मत पाएको छ । वडाध्यक्षमा कांग्रेसले ९४८ पाएको छ भने एमालेले ८८३ मत पाएको छ । पुरा पढौ

अर्घाखाँचीको शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का वसन्तकुमार श्रेष्ठले नौ हजार ८९२ मत ल्याएर पराजित भएका छन् । यस्तै उपप्रमुखमा एमालेका गीता भाट १० हजार २८८ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का टीकाबहादुर रेस्मी आठ हजार ५७ मत प्राप्त गरेर पराजित भएका हुन् ।रासस पुरा पढौ

लमजुङको क्व्होलासोथरमा एमाले विजयी

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष, उपाध्यक्षसहित आठवटै वडामा एमाले उम्मेदवार विजयी भएका हुन् । निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेका अनुसार अध्यक्षमा एक हजार ३६७ मतान्तरले सूर्यप्रसाद गुरुङ विजयी भएका छन् । उनले तीन हजार ८५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत प्राप्त गरेका छन्। मङ्गोल नेशनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै गमिमाया गुरुङ एक हजार ६४९ मतान्तरले विजयी भएका… पुरा पढौ