राजनीति

भानुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्वाचित

तनहुँ । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज सम्पन्न मत परिणामअनुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी भएका हुन् । त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का सीताराम बजगाईंले नौ हजार ४३ मत प्राप्त गरेका निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उपप्रमुखमा गोतामे १० हजार ५४७ मत प्राप्त गरी विजयी भएका छन भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७… पुरा पढौ

देवीजंगका सपना, ‘सांस्कृतिक मादी’

मादी गाउँपालिकालाई संस्कृतिको धनी पालिका बनाउने नव निर्वाचित अध्यक्ष देवीजंग गुरुङको सपना छ। मादी, त्यसैपनि संस्कृतिको धनी पालिका रहेको गुरुङ दावी गर्छन्। गाउँका पुरानो चिनारीलाई संरक्षण र प्रबद्र्धन गरेर समृद्ध मादी बनाउने गुरुङको योजना छ। मादी गाउँलाई गाउँकै रुपमा विकास गर्ने गुरुङले कल्पना गरेका छन्। एभरेस्ट एफएम ९३ मेघाहर्जको पेटबोली कार्यक्रममा बोल्दै गुरुङले अबको ५ वर्षभित्रमा मादीलाई अग्र्यानिक मादी बनाउने उनले बताए। आफू एक्लैले समृद्ध मादी बनाउन असंभव रहेको गुरुङ बताउँछन्। त्यसका लागि सत्तापक्ष, प्रतिपक्ष सबै राजनीतिक दलको साथ, सहयोग… पुरा पढौ

पोखरामा ६५४६२ मत गणना : धनराजलाई ३२७० मतको अग्रता

पोखरा, जेठ ६ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार २ सय ७० मत पु¥याएका हुन् । हालसम्म ६५ हजार ४ सय ६२ मत गणना सम्पन्न हुँदा आचार्यले २६ हजार ९ सय ६८ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २३ हजार ६ सय ९८ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले २… पुरा पढौ

पोखरा-९ मा कांग्रेसको प्यानल दोहोरियो

पोखरा महानगरपालिका वडा नम्बर-९ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । यसअघि कांग्रेसले नै जितेको पोखरा–९ को वडाध्यक्षसहित सबै सदस्यमा यस पटकपनि कांग्रेस उम्मेदवारहरु बिजयी भएका हुन् । वडाध्यक्षमा कांग्रेसका दीपेन्द्र मर्सानी १ हजार ५ सय ७४ मत ल्याएर बिजयी भए । उनले एमालेका वडाध्यक्षका उम्मेदवार प्रेमबहादुर गुरुङलाई ७ सय १९ मतको फराकिलो अन्तरले पराजित गरे । एमालेका उम्मेदवार गुरुङले ८ सय ५५ मत प्राप्त गरे । सदस्यहरुमा पनि कांग्रेसका सबै उम्मेदवार बिजयी भए । महिला सदस्यमा भावना… पुरा पढौ

पोखरा-७ को वडाध्यक्षमा कांग्रेस, सदस्यमा सबै एमालेका बिजयी

पोखरा महानगरपालिका वडा नम्बर-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राममोहन आचार्य बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार किशोर बराललाई ९७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित आचार्यले १ हजार ३ सय ८३ मत प्राप्त गरे भने पराजित एमाले उम्मेदवार बरालले १ हजार २ सय ८६ मत ल्याए । महिला सदस्यमा एमालेकी बसुन्धरा लामिछाने १ हजार ३ सय २३, दलित महिला सदस्यमा सुनिता सुनार १ हजार २ सय ९५ तथा खुल्ला सदस्यमा एमालेका अर्जुनबहादुर भुजेल थापा… पुरा पढौ

पोखरा–२९ मा एमालेको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर २९ मा एमालेले अग्रता लिएको छ । पोखरा–२९ मा शुक्रबार विहानसम्म १ हजार ३ सय ९९ मत गणना सम्पन्न हुँदा वडाध्यक्षमा नेकपा एमालो उम्मेदवार श्रीप्रसाद गुरुङले ६ सय ५६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेस उम्मेदवार सुदेव गुरुङले ५ सय ५६ मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच एक सय मतान्तर छ । महिला सदस्यमा एमालेकी निर्मला पौडेलले ६सय ४४ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसकी सिरमाया गुरुङले ४ सय ८६ तथा दलित महिला सदस्यमा एमालेकी… पुरा पढौ

पोखरा-२८ मा वडाध्यक्ष र महिला सदस्यमा कांग्रेस, अन्यमा एमालेको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर २८ मा मिश्रित अग्रता रहेको छ । पोखरा–२८ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण लामिछानेले ९ सय २४ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई एमालेका बैनबहादुर गुरुङले ८ सय ७३ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा कांग्रेस उम्मेदवार डाल्डादेवी भुजेलले ९ सय १३ मत ल्याएर अग्रता बनाउँदा एमालेकी राधिका पौडेलले ८ सय ६५ मत तथा दलित महिला सदस्यमा एमालेकी सरु विश्वकर्माले ८ सय ८८ मतको झिनो अग्रता बनाउँदा कांग्रेसकी ईन्द्रकला कामीले ८ सय ६८… पुरा पढौ

पोखरा–२७ मा ३०५० मत गन्दा कांग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर २७ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । यो वडामा हालसम्म ३ हजार ५० मत गणना गर्दा कांग्रेसको वडाध्यक्षसहित सदस्यहरुले अग्रता लिइरहेका हुन् । वडाध्यक्षमा कांग्रेसका पूर्णकुमार गुरुङ १ हजार ५ सय ६९ मतसहित अग्रता लिँदा एमालेका सूर्यमणी लामिछाने १ हजार १ सय ६९ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा एमालेकी बुद्धिकुमारी मगरले १ हजार २ सय ३ मत ल्याएर अग्रता बनाउँदा नेकपा माओवादी केन्द्रकी देवीमाया अधिकारीले १ हजार ३२ मत ल्याएर पछ्याईरहेकी छन् ।… पुरा पढौ

पोखरा १४ मा कांग्रेस भारी मतले अगाडि

पोखरा महानरपालिका वडा नम्बर १४ मा नेपाली कांग्रेसका उम्मेदवारहरु भारी मतसहित अगाडि रहेका छन् । पोखरा–१४ मा कांग्रेसका उम्मेदवारहरु वडाध्यक्षसहित सबै सदस्यमा भारी मतसहित अग्रता लिइरहेका छन् । वडाध्यक्षमा कांग्रेसका बोधबहादुर कार्की (बोधराज) १ हजार ६ सय ५६ मतसहित अग्रता लिइरहेका छन् भने उनलाई एमालेका डेलबहादुर गुरुङले ८ सय ७६मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा कांग्रेसकी दिलमाया गुरुङले १ हजार ४ सय ४० मत ल्याएर अग्रता बनाउँदा एमालेकी सरिता बास्तोलाले ९ सय ३१ मत ल्याएर पछ्याईरहेकी छन् । दलित… पुरा पढौ

पोखरा–८ मा एमालेको प्यानल निश्चित

पोखरा महानगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेको प्यानल नै बिजयी हुने निश्चित भएको छ । पोखरा–८ मा वडाध्यक्षसहित एमालेको प्यानल नै बिजय नजिक पुगेको हो । पोखरा–८ मा हालसम्म ३ हजार ३ सय मतगणना सम्पन्न हुँदा एमालेका रुद्रनाथ बरालले १ हजार ६सय ६८ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई कांग्रेसका उम्मेदवार शारदा गिरीले १ हजार १ सय ७३ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा एमालेकी उम्मेदवार पवित्रा पौडेलले १ हजार ५ सय १७ मत पाएर अग्रता लिएकी… पुरा पढौ