राजनीति

पोखरा २६ को वडाध्यक्षमा थापासहित कांग्रेसको प्यानल नै बिजयी

पोखरा महानगरपालिका वडा नम्बर २६ मा नेपाली कांग्रेसका नरेन्द्र थापासहित कांग्रेसको प्यानल नै बिजयी भएको छ । थापाले नेकपा एमालेका सूर्यनाथ भण्डारीलाई १ हजार १५ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी थापाले २ हजार ७ सय ६५ मत प्राप्त गरे भने पराजित भण्डारीले १ हजार ७ सय ५० मत प्राप्त गरे । महिला सदस्यमा कांग्रृेसकी लक्ष्मीदेवी भट्टराई २ हजार २ सय २४, दलित महिला सदस्यमा सुजाता बराल २ हजार ३ सय ९, खुल्ला सदस्यमा तीर्थबहादुर राजभाट २ हजार… पुरा पढौ

पोखरा १३ को वडाध्यक्षमा किरण बरालसहित कांग्रेसको प्यानल नै बिजयी

पोखरा महानगरपालिकामा वडा नम्बर १३ को अध्यक्षमा नेपाली कांग्रेसका किरण बराल बिजयी भएका छन् । उनले नेकपा एमालेका वसन्त बराललाई ७०६ मतले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी बरालले २ हजार ९ सय ४० मत प्राप्त गरे भने पराजित वसन्त बरालले २ हजार २ सय ३४ मत प्राप्त गरे । त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी सुचित तामाङ (२५४३), दलित महिला सदस्यमा रजनी परियार (२६२८), खुल्ला दुई सदस्यमा बलबहादुर बराल (२४७०) र सरिफ मिया (२४२०) मत प्राप्त गर्दै बिजयी भए… पुरा पढौ

पोखरा ६ को वडाध्यक्षमा एमालेका भट्टराई बिजयी, सदस्यमा मिश्रित परिणाम

पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका विष्णुबहादुर भट्टराई बिजयी भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जगतबहादुर पहारीलाई १६७ मतले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । बिजयी भट्टराईले १ हजार ६ सय ६ मत प्राप्त गरे भने पराजित पहारीले १ हजार ४ सय ३९ मत प्राप्त गरे । पराजित पहारी निवर्तमान वडाध्यक्ष हुन् । वडा सदस्यमा मिश्रित परिणाम आएको छ । महिला सदस्यमा नेपाली कांग्रेसकी पवित्रा थापा (१५२३), दलित महिला सदस्यमा कांग्रेसकी शोभा जलारी (१६३९) मत ल्याएर बिजयी… पुरा पढौ

पोखरा २४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी, सदस्यमा सबै एमालेका निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ को वडाध्यक्षमा नेपाली काग्रेसका भरतबहादुर अधिकारी विजयी भएका छन् । उनी नेकपा एमालेका रामचन्द्र थापालाई हराउँदै बिजयी भएका हुन् । सदस्यमा भने सबै नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुल्ला सदस्यमा नेकपा एमालेका कृष्णप्रसाद सुवेदी र रेशम सुबेदी, महिला सदस्यमा सरस्वती त्रिपाठी र दलित महिला सदस्यमा मैया नेपाली विजयी भएका छन् । पुरा पढौ

पोखराको मतगणनास्थलमा झडप,केही समयका लागि मतगणना स्थगित

पोखरा, ४ जेठ । पोखरामा केही समयका लागि मतगणना स्थगित भएको छ । पोखरा ७ को मत गन्ने क्रममा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले प्रश्न उठाएपछि विवाद भएको हो । नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीलाई नेपाली कांग्रेस पोखरा ७ का वडा सभापतीले हातपातको प्रयास गरेको नेकपा एमालेबाट मेयरका प्रतिनिधि महेन्द्र उपाध्यायको आरोप छ । विवादपछि एमालेका प्रतिनिधिहरुले मतगणना रोक्न माग गर्दै नाराबाजी गरेको हो । उनीहरूले मतगणना भएको हलको ढोकामा गरेर मतगणना रोक्न दवाब दिएको थियो… पुरा पढौ

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको राजीनामा माग गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उपकुलपति बनेको डा. जगमान आफूलाई हराउन विपक्षी पार्टीका उम्मेद्वारलाई मत माग्दै हिँडेको भन्दै महेन्द्रले राजीनामा माग गरेका हुन् । मादी १० भाचोकमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै महेन्द्रले डा. जगमान आफूविरुद्ध लागेको आरोप लगाए ।‘कांग्रेस र माओवादीको सरकार हुँदा होइन, नेकपा एमालेको सरकार हुँदा केपी ओली प्रधानमन्त्री हुँदा… पुरा पढौ

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९÷८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले आधुनिकीकरण गर्दै कृषिलाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताए । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले उच्च आर्थिक वृद्धि हासिल गरी समूचित वितरण प्रणालीको अवलम्बन गर्नुपर्ने बताए । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र ठूला पूर्वाधारमा राज्यको दायित्व हुनुपर्नेमा जोड दिँदै उहाँले कृषि, उद्योग, सेवा र पर्यटन निजी क्षेत्रलाई दिइनुपर्ने… पुरा पढौ

पोखराको मत गणना स्थलमा झडप

कास्की । पोखरा महानगरपालिका स्थित मतगणना स्थलमा झडप भैरहेको छ । विस्ततृ विवरण आउन बाँकी रहेको । पुरा पढौ

पोखरामा ३९३१३ मत गणना गर्दा धनराजलाई २ हजार बढीको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुई हजार बढी पु¥याएका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ३५ मत पु¥याएका हुन् । हालसम्म ३९ हजार ३ सय १३ मत गणना सम्पन्न हुँदा आचार्यले १६ हजार ४ सय १९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १४ हजार ३ सय ८४ मत ल्याएर पछ्याईरहेका छन् पोखरात्यस्तै राप्रपाका शंकर खरालले १ हजार ६ सय… पुरा पढौ

अन्तर्घातको आरोप लगाएर ममाथि राजनीतिक अपराधिकरण गरियो: पहारी

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा संघका पूर्व केन्द्रीय अध्यक्ष राजिव पहारीले पार्टीका केही व्यक्तिहरुले आफूमाथि अन्तर्घातको आरोप लगाएर राजनीतिक अपराधिकरण गरेको आरोप लगाएका छन् । नेकपा एमाले कास्की जिल्ला सहईञ्चार्ज तथा गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका पहारीले आफूमाथि मिथ्या आरोप लगाएर राजनीतिक अपराधिकरण गरेको बताएका हुन् । पहारीमाथि पोखराका मेयर पदका उम्मेदवार कृष्ण थापालाई हराउन अन्तर्घातको गरेको आरोप लागेको छ । एमालेका संगठन प्रमुख खगराज अधिकारी समूहले पहारीले अन्तर्घात गरेको आरोप लगाएको हो । सांसद पहारीका स्वकीय… पुरा पढौ