कर्नाटककी सिनी शेट्टीलाई ‘मिस इन्डिया–२०२२’ को उपाधि

मन्त्री बराल माओबादी केन्द्रको केन्द्रीय सदस्य

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गर्न होटल संघ पोखराको आग्रह

सौराहामा हात्तीहरुको वनभोज, काजलकलीको सम्झना गरियो

धादिङ समाजले शनिबार पोखरामा रक्तदानको आयोजना गर्दै

एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन
पोखरा । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद्को एक कार्यक्रबीच पुनर्गठनसँगै पदस्थापन भएको छ । हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिएको विद्यालयका प्राचार्य फूर्वू ठिन्लेले जानकारी दिए । विद्यार्थीमैत्री वातावरणमा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा विद्यार्थीको चौतर्फी विकास गर्न विद्यार्थीलाई नै क्रियाशील हुने गरी हरेक वर्ष परिषद्को गठन गरिएको उनले जानकारी दिए । काउन्सिलमा विद्यालय नायकमा ढुन्डुप छिरिड. र तेन्जिन छेतेन चयन भएका छन् । मतदानबाट भएको चयनमा प्रक्रियामा…
पुरा पढौ
भारतको राजस्थानमा धार्मिक तनाव

६६० जना भन्सार एजेन्ट छानिए
लोकसेवा आयोगले लिएको परीक्षाबाट ६६० जना भन्सार एजेन्टमा छनोट भएका छन्। भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्टहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो। लोकसेवा आयोगले भन्सार एजेन्टका लागि गत वैशाख १७ गते लिखित परीक्षा लिएको थियो। उक्त परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो। लिखित परीक्षाबाट अन्तवार्ताका लागि ८ सय ६० जना छनोट भएको भन्सार विभागले सूचनामार्फत जानकारी गराएको छ। छनोट भएकाहरूले असार ५ गतेदेखि असार १३ गतेसम्म अन्तर्वार्ता दिएका थिए। अन्तर्वार्तामा सहभागी ८५७ जना उम्मेदवारहरु मध्येबाट ६६० जना नयाँ…
पुरा पढौ
राजधानी उपत्यकामा १४ जनामा हैजा देखियो
राजधानी काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ। गृह मन्त्रालयमा बुधबबार आयोजित मौसम पूर्व तयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपश्चात् घर फर्किएको जानकारी दिएका छन्। हैजाका २ बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसीयु)मा राखेर उपचार गरिएको उनले जानकारी दिए।
पुरा पढौ
सरकार मजदुरको विपक्षमा छ : शर्मा


आज २०८३ साल असोज ५ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक गर्दै सरोकारवालाले उपभोक्ता अदालत स्थापना प्रक्रियासँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।प्रादेशिक रोग…
पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज…
‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट… 