दुई उपसमिति गठन
वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन, २०७४ तथा नियमावली २०७६ संशोधन तथा निर्देशिकाको मस्यौदा तयार गर्न छुट्टाछुट्टै उपसमिति गठन गरिएको छ । वस्तुको प्रत्यक्ष बिक्री वितरणसम्बन्धी व्यवसायलाई सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाई उपभोक्ताको हकहितको संरक्षणसम्बन्धी आवश्यक काम गर्न वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन, २०७४ को दफा २७ बमोजिम गठित निर्देशक समितिको कात्तिक ४ गते बसेको बैठकले दुई उपसमिति गठन गरेको हो ।ऐन तथा नियमावली संशोधनका लागि वाणिज्य विभागका महानिर्देशक नेन्त्रप्रसाद सुवेदीको संयोजवकत्वमा चार…
पुरा पढौ
पाराग्लाइडिड. मौसम
पोखरा,१६ कार्तिक: पोखरा महानगरपालिका-१८ फेवाँफाटमा प्याराग्लाईडिङ ल्यान्ड गर्दै। नेपाल हवाई उडान संस्थाले यति बेला छुट सहितको प्याकेज उपलब्ध गराएको हुदा आन्तरिक पर्यटक प्याराग्लाईडिङ गर्न उत्साहित भएका छन् । फोटो : राधिका कॅंडेल
पुरा पढौ
विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

पोखरा महानगरपालिका कार्यलय आज (बिहीबार)देखि खुल्दै

अमेरीका पुगेका एक विद्यार्थीले भने : ‘सरकारलाई तिर्ने कर महावीर पुनजस्ता सपुतलाई दिनुपर्छ जस्तो लाग्छ’

पुस्तकसंगका स्मृतिहरु ..

बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा

एभरेस्ट फोटो फिचर

गण्डकीमा बिहानै थपिए ४२ कोरोना संक्रमित
गण्डकी प्रदेशमा आज शुक्रबार बिहानै ४२ जनामा कोरोना संक्रमण भएको जनाएको छ । वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले अघि७.३० बजे तेश्रो बिज्ञप्ति प्रकाशित गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो। स्वास्थ्य निर्देशनालयले त्यस अघि आज बिहानै पहिलो बिज्ञप्ति प्रकाशित गरि १३ जना ,दोश्रो बिज्ञप्ति प्रकाशित गरि २६ संक्रमित भएको पुष्टि गरेको थियो।निर्देशनालयद्वारा अद्याबधिक बिबरण अनुसार कोरोना संक्रमितको संख्या ६३०९ पुगेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिनु भएको छ।
पुरा पढौ
गण्डकीमा बिहानै थपिए ३९ कोरोना संक्रमित
गण्डकी प्रदेशमा आज शुक्रबार बिहानै ३९ जनामा कोरोना संक्रमण भएको जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आजबिहानै पहिलो बिज्ञप्ति प्रकाशित गरि १३ जना र दोश्रो बिज्ञप्ति प्रकाशित गरि २६ संक्रमित भएको पुष्टि गरेको हो । निर्देशनालयद्वाराअद्याबधिक बिबरण अनुसार कोरोना संक्रमितको संख्या ६३०६ पुगेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिनु भएको छ।
पुरा पढौ

पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक गर्दै सरोकारवालाले उपभोक्ता अदालत स्थापना प्रक्रियासँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।प्रादेशिक रोग…
पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज…
‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट…
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२,… 