एक्सपर्ट पोखराले गर्यो १२ कर्मचारीलाई सम्मान


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित




एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराले सातौं वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई सम्मान गरेको छ । एक्स्पर्ट पोखरामा कार्यरत १२ जना कर्मचारीलाई विभिन्न विधाबाट सम्मान गरिएको मार्केटिङ हेट विष्णुप्रसाद गौतमले जानकारी दिए ।

एक्स्पर्टका निर्देशक रमेशुकमार थापा, प्रशासकीय प्रमुख अनामिका थापा र पोखरा १९ का जनप्रतिनिधि कोमलप्रसाद बास्तोलाले कर्मचारीलाई सम्मान गरेका हुन् । कर्मचारीलाई प्रोत्साहन गर्न सम्मान गरिएको थापाले जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता एक्स्पर्ट पोखराका निर्देशक रमेशकुमार थापाको अध्यक्षतामा भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।