काठमाडौं । आज नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री समेत रहेका नवीन्द्रराज जोशीको निधन भएपछि केन्द्रीय कार्यसमितको आकस्मिक बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ । बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ । गत फागुन…
पुरा पढौ