देश

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै,४ जना मन्त्री थपिदै

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छिन् । कार्कीले चौथोपटकको क्याविनेट विस्तारमा ४ जना मन्त्री थप्न लागेकी हुन् । स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छ्न् ।स्रोतका अनुसार कुमार इङनामलाई भूमि, माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्री बनाइनेछ।भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् भने श्रद्धा नेपाल पर्यटन बोर्डको कर्मचारी हुन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय… पुरा पढौ

हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु-१६ अन्तर विद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता शुरु

पोखरा । पोखरा क्रिकेट मैदानमा आजदेखि हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु १६ अन्तर विद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा प्रतिभा सेकेण्डरी स्कुलले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाउन सफल भयो । प्रतिभा र हार्वड एकेडेमी विचको खेलमा प्रतिभाले टस जितेर ब्याटिङ लिएको थियो । उक्त खेलमा प्रतिभाका सावुदिन अनसारीले २९… पुरा पढौ

बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो

पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो । बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ । महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए । महोत्सवमा… पुरा पढौ

निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

पोखरा, २५ मंसिर । निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गरे। नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गरे । प्रदेश निर्वाचन अधिकारी ढकालले… पुरा पढौ

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा : सेमीफाइनल समिकरण पुरा

पोखरा, २५ मंसिर । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पुरा भएका छन् । सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङ बाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फ समेत उपाधि भिडन्त पक्का गरेकी छन् । ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेई)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनका… पुरा पढौ

निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गरे । नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाउने विश्वास व्यक्त गरे । प्रदेश निर्वाचन अधिकारी ढकालले फागुन २१ गते… पुरा पढौ

टेवान स्थापना दिवसमा महिला हिंसा सचेतना कार्यक्रम

महिला माथि हुने हिंसा नियन्त्रण गर्न महिला स्वयं नै सक्षम हुनुपर्ने पोखरामा आयोजित एक कार्यक्रममा जोड दिईएको छ । पर्यटन व्यवसायी महिला संघले आफ्नो आठौं स्थापना दिवसका अवसरमा आयोजना गरेको महिला हिंसा सचेतना कार्यक्रममा बोल्ने अधिकांस वक्ताले विभेद जुनसुकै भएपनि त्यसलाई उजागर गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्दैै सुरक्षित वातावरण तयार गर्नुपर्नेमा जोड दिए । अधिवक्ता तारा शर्माले महिला हिंसा न्यूनीकरण गर्न महिलाको पनि उत्तिकै… पुरा पढौ

कांग्रेसमा उम्मेद्वार सिफारिस तिब्र, डडेलधुराबाट देउवाको नाम एकल सिफारिस

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेद्वारी सिफारिसलाई तिब्रता दिएको छ । आगामी पुस २६ देखि २८ गतेसम्म हुने १५ औं महाधिवेशनको तयारीलाई पनि सँगसँगै अगाडी बढाएको काँग्रेसमा जिल्लातहबाट उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउने कार्य जारी रहेको छ । डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस भएको छ। कांग्रेस जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम एकल रूपमै सिफारिस गरेको हो। डडेलधुरा कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले पूर्व प्रधानमन्त्री समेत रहेका देउवाको नाम एकल… पुरा पढौ

अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्दिन:एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दवाव वा पूर्वशर्त राखेर आफूले अध्यक्षमा प्रतिस्पर्धा गर्नबाट पछाडि नहट्ने बताएका छन्। बिहीबार काठमाण्डौंमा ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा अध्यक्ष ओलीले आफूले दवावमा काम नगर्ने बताए। अध्यक्षका अर्का प्रत्यासी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीले अध्यक्ष छाडे आफू पनि सहमतिमा आउन तयार रहेको हिजो बताएका थिए। छलफलमा त्यही प्रसँगलाई उल्लेख गर्दै ‘आफू बाहेकलाई अध्यक्ष छोड्न तयार हुनुहुन्छ र ’ भन्ने प्रश्न गरेका थिए। ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले बताए।उनले… पुरा पढौ

कास्की कारागारबाट फरार १ कैदी सहित २ जना पक्राउ

जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार एक जना सहित २ युवा पक्राउ परेका छन् । बिभिन्न अपराधमा आठ पटकसम्म पक्राउ परी कास्की कारागारमा रहेका प्यूठान घर भई पोखराको नदीपुरमा बस्ने सुमित थापा मगर र अर्का एक युवा धादिङ घर भई सोही ठाँउ बस्ने सुजन परियार पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।थापा मगर भदौं २४ गते आन्दोलनको मौका छोपी कारागारबाट भागेका थिए । कास्की कारागारबाट फरार भई पोखराका बिभिन्न स्थानमा भएका चोरीमा संलग्न रहेको भन्दै थापा मगर सहित परियारलाई वडा… पुरा पढौ