पोखराको बाटुलेचौरमा रहेको कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिको अध्यक्षमा कर्णबहादुर खड्का चयन भएका छन् । समितिको सम्पन्न छैटौं अधिवेशनले खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा नारायण देवकोटा, सहसचिवमा कुलबहादुर खत्री,कोषाध्यक्षमा बलराम भट्टराई र सदस्यमा जीवनारायण श्रेष्ठ, जयलाल भट्टराई,रुद्रप्रसाद तिमिल्सीना,शारदा देवकोटा,सागर देवकोटा,शरदचन्द्र देवकोटा, पार्वती तिम्सिना र पदेन सदस्यमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना रहेका छन् । त्यस्तै आमन्त्रित सदस्यमा रमेश अधिकारी, हरिबहादुर बाँनिया र रिता काफ्ले चयन भएको सचिव नारायणप्रसाद देवकोटाले जानकारी…
पुरा पढौ