सन्देश श्रेष्ठपोखरा, भदौ २३ जेनजीले पोखरामा पनि प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध तथा भ्रष्टाचारबिरुद्द जेनजीले पोखरामा पनि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा हजारौं जेनजीहरु सहभागी छन् । काठमाडौंका जेनजीले माईतीघरमा प्रदर्शन गर्ने थाहा पाएपछि पोखरा पनि केहि जेनजी मिलेर बनाएको प्रदर्शनमा विशाल जेनजी सहभागी भए । पोखरा सभागृहमा स्वतःस्फूर्त उपस्थित भएका उनीहरुले नाराबाजी गर्दै प्रदर्शन शुरु गरेका थिए । बिस्तारै संख्या बढेपछि उनीहरु प्रदर्शन गर्दै नगर परिक्रमातर्फ लागे । सभागृहचोकबाट न्यूरोड, चिप्लेढुंगा, मानवअधिकार चोक, सिद्दार्थचोक, बगालेटोल, सिर्जनाचोक,…
पुरा पढौ