१४ असार । पोखरा महानगरपालिका नगर युवा परिषदले ६ फरक/फरक क्षेत्रका युवाहरुलाई पुरस्कृत गरेको छ । युवा परिषदले पत्रकार अमृत सुवेदीसहित ६ फरक क्षेत्रका ६ जना युवालाई पुरस्कृत गरेको हो । पोखरालाई कर्म क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका सुवेदीलाई युवा शसक्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत गरिएको हो भने कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा चियटरका सञ्चालक मुक्तिबहादुर कार्की (परिवर्तन), सामाजिक तथा सरसफाइ क्षेत्रमा क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कृषिबाट अर्गानिक…
पुरा पढौ