पोखरा, असार २० पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य नागरिकको प्रश्नको कठघरामा उभिएका छन् । विकास, समृद्धि र सुशासनको नारा दिएर मेयरमा निर्वाचित उनलाई नागरिकले महानगरपालिकाको शुक्रबार आयोजित ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा सहभागीहरुले प्रश्नको कठघरामा उभ्याएका हुन् । विकासको नारा दिएको मेयरले महानगरको आफ्नै कार्यालय भवन निर्माण गर्न नसकेर लाचारी देखाएकोदेखि सुगम क्षेत्रमा खाल्डाखुल्डीयुक्त सडक बनाएको भन्दै व्यङ्ग्य गर्नेसम्मका प्रश्न उठे । मानबहादुर जिसी मेयर हुँदादेखि नै महानगरको कार्यालय भवन बनाउने प्रक्रिया अघि बढेपनि मेयर आचार्यको कार्यकालको तीन वर्ष बित्दासमेत बन्ने…
पुरा पढौ