पोखरा, १० वैशाख पोखराका ६ वटा सहकारीका बचतकर्ताले आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पोखरामा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिवशिखर सहकारी, बलिदानी सहकारी, मित्रमिलन बचत तथा ऋण सहकारी र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताहरुले सोमबार पोखरामा संयुक्त प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला अदालत कास्की अगाडि प्रदर्शन गर्नुका साथै ज्ञापन पत्रपनि बुझाएका छन् । पीडितहरुले प्रदर्शनका क्रममा बचतकर्ताहरुको…
पुरा पढौ