पोखरामा भएको 9N-ANC कलसाईन भएको यती एयरलाईन्सको एटिआर विमान दुर्घटनाबाट प्रभावित परिवारहरुको भेलाले यती एयरलाईन्स दुर्घटना प्रभावित नागरिक समिति गठन गरेको छ । पोखरामा बुधबार भएको भेलाले बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा यती एयरलाईन्स दुर्घटना प्रभावित नागरिक समिति गठन गरेको हो । समितिको सह संयोजक, पदाधिकारी तथा सदस्यहरु पछि चयन गरिने जनाइएको छ । भेलाले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख संरक्षक तथा पोखरा महानगरापलिकाका प्रमुख, गण्डकी प्रदेश सभा सदस्यहरु, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, यती एयरलाईन्सक कम्पनी,…
पुरा पढौ