आइसीसी विश्वकप क्रिकेट लिग–२: नेपाल स्कटल्याण्डसँग पराजित

समानुपातिक सांसद टुंग्याउन एमालेको बोलायो सचिवालय बैठक

आज भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस

विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति उपराष्ट्रपतिको चिन्ता

रेवान पोखराको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म हुने

प्रतिभा माविमा ‘स्पोर्ट्स मिट’

एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक
नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।रासस
पुरा पढौ
कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज बिहान ३ बजे चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित…
पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ श्यामको परिकल्पनामा,अभियान फिल्म्स प्रोडक्सन प्रा.लि, पोखराको…
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य…
नेपालको राजनीतिक इतिहासमा ‘कम्युनिस्ट आन्दोलन’ केवल एउटा राजनीतिक दर्शन मात्र थिएन, यो लाखौं उत्पीडित जनताको न्याय, समानता र समृद्धिको सपना बोकेको एउटा सामाजिक आन्दोलन पनि… 