पोखरा । पोखरा–१४,काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पस द्धारा समूदाय, विद्यार्थी र अभिभावक लक्षित एक दिने जलवायु परिवर्तन र त्यसले पार्ने प्रभाव सम्बन्धि गोष्ठि क्याम्पस सभाहलमा सम्पन्न भएको छ । जलवायु परिवर्तन संगै त्यसले पार्ने असरहरुका बारेमा श्रोत व्यक्ति डा.दिपक गौतमले सबैभन्दा बढी खडेरीको सामना गर्नुपरेको बताए । चट्याङ्ग, आगालागी, भू–क्षय,हावाहुरी, सक्रमण रोग, किराको प्रकोप फैलिएको जस्ता विपदहरु ब्यहोर्न बाध्य रहेको बताए । बन विनाश, बसाईसराई, सवारी साधनमा वृद्धि, औद्योकिकरणका कारण जलवायूमा परीवर्तन आएको , यसको अनुकुलताका लागी मानिसहरुले कृषि उपजमा…
पुरा पढौ