स्वास्थ्य

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

एकै दिन चीनबाट कोभिड–१९ विरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ। सरकारले चीनबाट शुक्रबार उक्त मात्राको भेरोसेल खोप काठमाडौं ल्याएको हो। उक्त खोप सरकारले चीनसँग खरिद गरेर ल्याएको हो।खोप बोकेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप अवतरण गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ। सरकारले चीनसँग ६० लाख डोज भेरोसेल खोप खरिद गरेको छ। त्यसमध्ये १६ लाख डोज यसअघि नै आइसकेको छ। अब खरिद गरिएकोमध्ये ४ लाख डोज मात्र ल्याउन बाँकी छ।… पुरा पढौ

गुप्तेश्वर महादेव गुफामा अब बारकोड टिकट

पोखरा । पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका वडा नं. १७ डेभिजफलमा रहेको प्रसिद्ध गुप्तेश्वर महादेव गुफा आजदेखि पर्यटकको लागि खुल्ला गरिएको छ । कोरोनाको प्रत्यक्ष असरमा परेको आन्तरिक तथा वाह्य पर्यटक अत्याधिक आउने गुप्तेश्वर महादेव गुफामा १५ लाख लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको हो । पर्यटकले आफुले लिएको टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकोले दैनिक कति पर्यटकको आगमन भयो सजिलै थाहा हुने भएको छ । हरेक दिनको पर्यटकको संख्या लगाएत अन्य विवरणहरु पाउन… पुरा पढौ

कान्तिपुर डेण्टल हस्पिटलले ल्यायो दशैं तिहार अफर

पोखरा । गण्डकी प्रदेशकै पहिलो डेण्टल हस्पिटल कान्तिपुर डेण्टल हस्पिटलले नेपालीहरुको महान चाड दशैं तिहारको अवसरमा विशेष अफर घोषणा गरेको छ । “महान पर्वमा महान अवसर”को घोषणा गर्दै कान्तिपुर डेण्टल हस्पिटलले विभिन्न उपचारमा विशेष छुट कार्यक्रम ल्याएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले बताएका छन् । विगत दुई दशकदेखि मुख तथा दन्त स्वास्थ्य सेवामा आफ्नो छुट्टै पहिचान बनाएको कान्तिपुर डेण्टल हस्पिटलले असोज १ गते देखि कार्तिक ३० गते सम्मको लागि दुई महिने स्पेशल अफर घोषणा गरेको हो । जसमा दाँत… पुरा पढौ

शिव शिखरको रक्तदानमा ३७ यूनिट संकलन

पोखरा । शिव शिखर बहुउद्देश्यि सहकारी संस्थाको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३७ यूनिट रगत संकलन भएको छ । संस्थाको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष धनवहादुर नेपालीले शाखा प्रवन्धक रमेश न्यौपानेलाई रक्तपोका हस्तान्त्रण गर्दै उद्घाटन गरे । सहकारीले सामाजिक क्षेत्रमा पनि उल्लेख्नीय कार्य गरेको भन्दै वडाध्यक्ष नेपालीले प्रशंसा गरे । उनले सामाजिक उत्तरदायित्वका गतिविधिलाई अझ निरन्तरता दिन संस्थालाई आग्रह गरे । संस्थाले स्थापनको तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम सम्पन्न गरेको… पुरा पढौ

स्वास्थ्य क्षेत्रमा मातृशिशु मितेरी अस्पतालको भूमिका उल्लेखनिय : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका उल्लेखनिय रहेको बताउनुभएको छ । शुक्रबार पोखरा १६ बाटुलेचौरस्थित मातृशिशु मेतरी अस्पतालको प्रयोगशालाको थप सेवा विस्तारको उदघाटन गर्दै मन्त्री थापाले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्ने गरी अस्पतालले गरेका कार्यहरुको प्रंशसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘छोटो समयमा मातृशिशु मितेरी अस्पतालले स्वास्थ्यको क्षेत्रमा गरेका कामहरु प्रंशसा गर्न लायक छन् । नयाँ नयाँ प्रविधिको जडान गरी प्रयोगशाला मार्फत जनतालाई शिघ्र स्वास्थ्य सेवा दिने लक्ष्य अस्पतालको… पुरा पढौ

बुधबार गण्डकीका ९२ जना सङ्क्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्ला २४ घण्टामा तनहुँको भिमाद नगरपालिका–८ का ५३ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका–१ का ८४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३५ जना पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार… पुरा पढौ

बुधबार १७६० जनामा संक्रमण पुष्टि हुँदा १२२० संक्रमणमुक्त

काठमाण्डौं । विगत २४ घण्टामा देशभर एक हजार ७६० मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार १६ हजार ८४४ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी आज काठमाडौँ उपत्यकामा ४९५ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनका अनुसार भक्तपुरमा ६३ जना, ललितपुरमा ७२ र काठमाडौँ ३६० सङ्क्रमित भेटिएका छन् । पछिल्लो पटक कूल परीक्षण गराएकामध्ये सङ्क्रमित हुने दरमा पनि कमी आएको पौडेलले बताए । गत साउनमा परीक्षण गराएकामध्ये… पुरा पढौ

सहाराको रंक्तदान कार्यक्रमबाट ५५ यूनिट रंक्त संकलन

पोखरा । पोखराको सहारा क्लवले आज (सोमबार) पोखरामा आयोजना गरेको खुल्ला रंक्तदान कार्यक्रमबाट ५५ यूनिट रंक्त संकलन भएको छ । क्लब २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा ३ जना महिला सहित ५५ जनाले रक्तदान गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाले उक्त कार्यक्रमको उद्घाटन गर्दै क्लवले कोभिडको विसम परिस्थितीमा पनि रंक्तदान कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसि व्यक्त गर्दै पोखरा क्षेत्रमा खेलकुद र सामाजिक क्षेत्रमा क्लवको पुराएको योगदानको प्रशंसा गरे ।… पुरा पढौ

बंगलादेशमा १८ महिनापछि विद्यालय खुल्यो

बंगलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आइतबारदेखि विद्यालय खुलेका हुन्। राजधानीको एक विद्यालयमा आइतबार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो। विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापिरहेको देखिन्थ्यो। आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको थियो। लामो समयपछि विद्यालयमा भेट हुँदा विद्यार्थीहरू अङ्कमाल गर्दै खुशी साटासाट गर्दै गरेका भेटिन्थे। कोरोना भाइरसको संक्रमणले गर्दा दक्षिण एशियामा विद्यालय बन्द छन्। पुरा पढौ

प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको स्तरोन्नतीका लागि सहयोग गर्छौं : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको एक मात्र सामुुदायिक अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालको आवश्यकता पुरा गर्न सहयोग गर्ने बताएका छन्। पोखरा–३० मोहोरियामा रहेको उक्त अस्पतालाको शुक्रबार अनुगमन तथा निरिक्षण गर्दै मन्त्री बरालले प्रदेशको अस्पतालाई साधन सम्पन्न सहित अस्पतालको आवश्यकता पुरा गर्न सहयोग गर्ने बताएका हुन्।आवश्यकताको आधारमा अस्पतालको भौतिक पूर्वाधार सहितको स्वास्थ्य सामाग्रि उपलब्ध गराउन प्रदेश सरकारले पहिलो प्रथामिकता राखेर सहयोेग गर्नै पर्ने मन्त्री बरालको भनाई थियो । प्रदेशका जनतालाई स्वस्थ्य राख्न र सरुवा रोगहरुबाट बच्न… पुरा पढौ