पोखराका विभिन्न स्थानमा शुक्रबार भेरोसेल दोस्रो मात्राको खोप लगाइने भएको छ। साउन २२ गते भन्दा अगाडि भेरोसेलको पहिलो मात्राको खोप लगाएकाहरुलाई विभिन्न ८ स्थानमा दोस्रो मात्राको भेरोसेल खोप लगाइने भएको पोखरा महानगरपालिका स्वास्थ्य माहाशाखाले जनाएको छ। खोप लगाइने केन्द्रहरुमा शहरी स्वास्थ्य केन्द्र –१ बगर, अमरसिंह मावि, जनप्रकाश मावि भण्डारढिक, वाराही मावि मालेपाटन, जनप्रिय मावि सिमलचौर, नवप्रभात मावि नयाँबजार, कन्या मावि नदीपुर र श्रीराम मावि सिमलचौर छन्। महाशाखाले उल्लेख गरेको उक्त केन्द्रहरुमा यातायात कम्पनीका चालक, सहचालक, पर्यटन वाहन, ग्याँस, पानी, डेरी…
पुरा पढौ