पोखरा । अन्तर आश्रम ज्येष्ठ नागरिक भ्रमण तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कास्की, स्याङ्गजाका ज्येष्ठ नागरिकहरुको टोली हालै पोखरा, रामदी, लुम्बिनी भ्रमण गरेर आएका छन् । पोखरा बृद्धाश्रमको अगुवाईमा आएका गण्डकी ज्येष्ठ नागरिक संघका पदाधिकारीहरुले ज्येष्ठ नागरिकहरुको भ्रमण तथा अनुभव आखान प्रदान कार्यक्रमले आफुहरुलाई उत्साही बनाएको बताएका थिए । शिब पार्वती बृद्धाश्रम, स्याङ्गजा, रामदीका ज्येष्ठ नागरिकका प्रतिनिधि राजेश श्रेष्ठले आफ्नो आश्रममा आएका ज्येष्ठ नागरिकहरुलाई स्वागत गरेका थिए । गण्डकी ज्येष्ठ नागरिक संघका अध्यक्ष कुसुम केशव पराजुलीका…
पुरा पढौ