बिष्णुप्रसाद देवकोटाको अध्यक्ष रहेको अखिल नेपाल पर्यटन मजदुर संघ गण्डकी प्रदेश कमिटी गठन गरिएको छ। पोखरामा शुक्रबार सम्पन्न संघको पहिलो गण्डकी प्रदेश सम्मेलनले देवकोटालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो। त्यस्तै, उपाध्यक्षहरुमा दीलिप आचार्य र मानबहादुर गुरुङ, सचिवमा लिलाधर आचार्य र कोषाध्यक्षमा अमृत भट्टराईलाई निर्वाचित गरेको छ।सदस्यहरुमा महेन्द्र भुजेल, सन्तोष श्रेष्ठ, फुर्वा शेर्पा, ब्रधलाल गुरुङ, बाबुराम बि.क., गंगा राई, सन्दीप बि.क., कैलास गुरुङ र योहान तामाङ निर्वाचित भएका छन्। सल्लाहकारमा सन्दीप गुरुङ छन्। त्यस्तै, कुलबहादुर तामाङ (टाइगर) को नेतृत्वमा संघको जिल्ला…
पुरा पढौ