राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा)ले आज विविध कार्यक्रम गरेर पार्टीको ३१ औं स्थापना दिवस मनाएको छ । राप्रपाको स्थापना दिवसको अवसरमा राप्रपा बुटवलले स्वास्थ्य सामग्री र अस्पतालमा रहेका कोभिडका विरामीहरुलाई पौष्टिक आहार वितण गरेको छ । राप्रपा बुटवलका अध्यक्ष निरजप्रताप खाँणको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्यहरु तोयनाथ लम्साल, ईरसाद आलम मियालगायतको टोलीले लुम्विनी प्रादेशिक अस्पताल बुटवल र कोभिड डेडिकेटेड अस्पताल बुटवलमा स्वास्थ्य तथा पौष्टिक आहार वितरण गरेको राप्रपा बुटवलका अध्यक्ष खाणलाई उद्धृत गर्दै मिडिया नेपालका गण्डकी प्रदेश अध्यक्ष सूर्य बास्तोलाले जानकारी दिए…
पुरा पढौ