प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेको छ । कसैको दबाब वा प्रभावमा गृहमन्त्री अर्याललाई हटाउने निर्णय हुन नसक्ने स्पष्ट पार्दै, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० ले दबाब दिइरहेको भनी सार्वजनिक भएका समाचार भ्रामक भएको स्पष्ट पारेको छ ।सचिवालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आज जारी गरेको प्रेष नोटमा विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको उल्लेख छ । कसलाई मन्त्री बनाउने वा हटाउने…
पुरा पढौ