पोखरा, फागुन १४ गण्डकी प्रदेश सरकारले आफू मातहतका निकायको विभिन्न शिर्षकमा छुट्याईएको बजेट खर्चमा २५ प्रतिशत कटौति गरेको छ । गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको यहि फागुन ९ गतेको मन्त्री स्तरिय बैठकबाट मातहतका मन्त्रालय, आयोग, सचिवालय अन्तर्गत हुने खर्चको २५ प्रतिशत कटौति गर्ने निर्णय भएको हो । निर्णय अनुसार आर्थिक मामिला मन्त्रालयले मातहतका मन्त्रालय, आयोग तथा सचिवालयलाई आफू मातहतका कार्यालयमा खर्च कटौतिबारे जानकारी गराउन भन्दै फागुन ११ गते सर्कुलर पठाईसकेको छ । सर्कुलर अनुसार कर्मचारी तालिम खर्चमा हुने बजेटमा २५…
पुरा पढौ