पोखरा, चैत ५ नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले संगठनको निर्णयबिरुद्ध जाने ५ जनालाई कारवाही गरेको छ । अखिल क्रान्तिकारी गण्डकी प्रदेशले स्ववियु निर्वाचनमा संगठनको निर्णबिरुद्ध गएर फरक संगठनसँग गठबन्धन गर्ने मनिष बराल, सन्देश पौडेल, सन्तोष दाहाल, किरण खड्का र सुदर्शन पराजुलीलाई कारवाही गरेको हो । उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरि कारवाही गरिएको अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरुङ र प्रमुख सचिव सुजन बास्तोलाद्वारा मंगलबार साँझ जारी विज्ञप्तीमा जनाइएको छ । साधारण सदस्यसमेत नरहनेगरी कारवाहीमा परेका मनिष बराल अखिल…
पुरा पढौ