चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर माओवादी केन्द्रका नेता दीपक कोइरालाको मत भत्भती पोल्छ। युवालाई आफ्नै भूमिमा अड्याउने उपाय उनीसँग छ। तर, त्यसका लागि संघ, प्रदेश र स्थानीय तहले उद्यमशीलता प्रवद्र्धन गर्ने नीति बनाउन जरुरी छ। नीति निर्माणको महत्वपूर्ण तहमा पुगेर युवा शक्तिलाई आफ्नै परिवारसँग बस्ने वातावरण बनाउने उनको सपना छ। गण्डकी प्रदेशसभामा पुगेर उद्यमशीलता र युवा स्वरोजगारलाई प्रवद्र्धन गर्ने नीति बनाउन उनी कास्की निर्वाचन क्षेत्र १ (१)…
पुरा पढौ