सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ नेकपा एमालेका नेता खगराज अधिकारीले जेनजी आन्दोलनमा मारिएकालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गोली हान्ने आदेश दिएको प्रमाणित भए पार्टी विघटन गर्न तयार रहेको बताएका छन् । विघटित प्रतिनिधिसभा पुर्नःस्थापनाको माग गर्दै देशभरका पालिकाहरुमा जनप्रदर्शन गर्ने निर्णय अनुसार नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार पोखरा–३० सिसुवामा आयोजना गरेको जनप्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनमा गएका छोरा, नाती पुस्तालाई मार्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आदेश दिएका होईनन्, दिन सक्दैनन्,उनले अगाडि…
पुरा पढौ