सन्देश श्रेष्ठपोखरा, साउन २६ गण्डकी प्रदेशका विभिन्न ७ निर्देशनालय खारेज गरिएको छ । गण्डकी प्रदेश सरकारको सोमबार विहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकार मातहत रहेका ७ निर्देशनालय खारेज गर्ने निर्णय गरेको हो । मन्त्री परिषद बैठकले पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । गण्डकी…
पुरा पढौ