राजनीति

दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा बनेको विधेयकमा सरोकारवाला : संविधानले दिएका अधिकार दिन पनि कञ्जुस्याई किन ?

पोखरा, साउन १० गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संविधानले दिएका अधिकार दिन पनि कञ्जुस्याई गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । सामाजिक विकास तथा कृषि समितिले सरोकारवालासँग गरेको छलफलमा सहभागीहरुले विधेयकमा सरकारी बजेटको दायित्व बढ्ने डर देखाएर दलित अधिकार कटौती हुनेगरी मस्यौदा तयार गरेको आरोप लगाएका हुन् । विधेयकको मस्यौदामा धेरै विषयहरु छुटेका छन्,एक सदस्यले भने,‘दायित्व सृजना हुने डर देखाएर संविधानले दिएका अधिकार पनि कटौती गरिएको छ ।’ सरोकारवालाहरुले संविधानले दिएका सबै अधिकार कायम हुनेगरी… पुरा पढौ

दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा बनेको विधेयकमा सरोकारवाला : संविधानले दिएका अधिकार दिन पनि कञ्जुस्याई किन ?

पोखरा, साउन १० गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संविधानले दिएका अधिकार दिन पनि कञ्जुस्याई गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । सामाजिक विकास तथा कृषि समितिले सरोकारवालासँग गरेको छलफलमा सहभागीहरुले विधेयकमा सरकारी बजेटको दायित्व बढ्ने डर देखाएर दलित अधिकार कटौती हुनेगरी मस्यौदा तयार गरेको आरोप लगाएका हुन् । विधेयकको मस्यौदामा धेरै विषयहरु छुटेका छन्,एक सदस्यले भने,‘दायित्व सृजना हुने डर देखाएर संविधानले दिएका अधिकार पनि कटौती गरिएको छ ।’ सरोकारवालाहरुले संविधानले दिएका सबै अधिकार कायम हुनेगरी… पुरा पढौ

एमालेको निर्णय आवेग र उत्तेजनामा, निर्णयबाट म दुःखी छु : विद्या भण्डारी

पोखरा, साउन ९ पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले एमालेको निर्णय आवेग र उत्तेजनामा आएको टिप्पणी गरेकी छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले यस्तो टिप्पणी गरेकी हुन् । पूर्व राष्ट्रपती भण्डारीले राजनीतिमा संलग्न हुन पाउनु आफ्नो संवैधानिक अधिकार भएको दाबी गरिन् । पार्टीमा फर्किन नदिने र पार्टी सदस्यता निलम्वन गर्ने एमालेको निर्णयबाट आफू दुःखी भएकोसमेत उनले बताईन् । मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन हुनेगरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखीत बनाएको छ,उनले अगाडि थपिन्,‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई… पुरा पढौ

म एमालेमा अहिलेपनि आबद्द छु : भण्डारी

पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले अहिलेपनि आफू एमालेमै आबद्द रहेको दाबी गरेकी छन् । एमालेको केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपती भण्डारीलाई एमालेमा नफर्काउने निर्णय गरेको थियो । त्योसँगै उनको पार्टी सदस्यतापनि खारेज गरिएको एमाले नेताहरुले बताउँदै आएका छन् । तर भण्डारीले भने आफू एमालेमै रहेको बताईन् । आफू विधि अनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको उनले तर्क गरिन् । उनले आफू ४५ वर्षदेखि एमाले रहेको र राष्ट्रपतीमा जाँदापनि पार्टीले दिएको जिम्मेवारी लिएर गएकाले पार्टी त्यागेको भन्न नमिल्ने जिकीर गरिन् ।‘म नेकपा… पुरा पढौ

कसैले चाहेर पनि मेरो पार्टी सदस्यता खारेज गर्न सक्दैन : विद्या भण्डारी

पोखरा, साउन ९ पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले पनि खारेज गर्न नसक्ने ठोकुवा गरेकी छन् । पूर्व राष्ट्रपती भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो पार्टी सदस्यता चाहेरपनि कसैले खारेज गर्न नसक्ने दाबी गरेकी हुन् । पूर्व राष्ट्रपती भण्डारी एमालेमा फर्केर सकृय राजनीति गर्ने कोशिषमा छिन् । उनको यो कोशिषलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष र उनी निकटकाहरुले विफल पार्ने प्रयास गरिरहेका छन् । त्यसको कडीका रुपमा नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटीले पूर्व राष्ट्रपती भण्डारीलाई एमालेमा नफर्काउने निर्णय… पुरा पढौ

केसीविरुद्धको अनुशासन कारबाहीपछि कांग्रेस कास्की सभापति बरालको खुला पत्र : “यो व्यक्तिगत बदला होइन, पार्टी प्रतिको जिम्मेवारी हो”

पोखरा ।नेपाली कांग्रेस कास्कीका सभापति तथा २०७९ सालको संघीय निर्वाचनका उम्मेदवार किशोर दत्त बरालले अनुशासन समितिबाट कारबाही सिफारिसमा परेका पार्टी नेता कृष्णबहादुर केसीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक खुला पत्र लेख्दै पार्टी र व्यक्तिगत सम्बन्धका बिचको संवेदनशील सन्तुलनबारे धारणा सार्वजनिक गरेका छन्। सातपृष्ठ लामो भावनात्मक र राजनीतिकरूपमा गहिरो पत्रमा बरालले लेखेका छन् — “तपाईंलाई कारबाही सिफारिस हुनुमा मलाई खुशी लागेको होइन। तर पार्टीभित्रको अनुशासन, मूल्य र उत्तरदायित्वका कारण यो आवश्यक भयो। यो कुनै व्यक्तिगत बदला होइन।”तपाईं विरुद्धको कारबाही ढिलो भयो… पुरा पढौ

पदयात्रा पर्यटन सुधारका लागि टान गण्डकीको १४ बुँदे ध्यानाकर्षण

पोखरा, साउन ६ ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकी प्रदेशले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयलाई गण्डकी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन सुधार सम्बन्धि १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, निवर्तमान अध्यक्ष धर्मराज पन्थी सहितको टोलीले पर्यटन क्षेत्रको गुणस्तर, सुरक्षा, अवैध ट्रेकिङ न्यूनीकरण, पूर्वाधार सुधार लगायतका ११ बुँदे घोषणा पत्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा संघ सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर साही ठकुरीलाई बुझाएको हो । ध्यानाकर्षण पत्रमा टान गण्डकीले पदयात्रा… पुरा पढौ

एमाले कास्कीले भन्यो : घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री अधिकारीलाई पनि बर्खास्त गरियोस्

पोखरा, साउन ३ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले) कास्कीले घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । एमाले कास्कीको शनिबार बसेको पूर्ण बैठकले पोखराको १३५ रोपनी लिची बगैंचा हडप्ने योजनाको घुस डिल भएको अडियोमा मुछिएका मन्त्री अधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष माग गरेको हो । घुस डिल भएको अडियोमा मुछिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिइसकेको तर सोहि काण्डमा मुछिएका अधिकारी पदमा कायम रहनु गलत हुने भन्दै अधिकारीलाईपनि बर्खास्त… पुरा पढौ

गण्डकी प्रदेशको बजेट खर्च ६९ प्रतिशत

पोखरा, साउन १ गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा करीब ६९ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा गण्डकी सरकारले ६९.५४ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको तुलनामा २.९५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष गण्डकी सरकारले ६६.५९ प्रतिशत बजेट खर्च गरेको थियो । आर्थिक वर्ष २०८१÷८२ का लागि गण्डकी सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमा २२ अर्ब ९३ करोड ४० लाख ८१ हजार ६… पुरा पढौ

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा, ३२ असार । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताएका छन् । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उनले जोड दिए । जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले जेष्ठ नागरिकहरूलाई संगठित गरी उनीहरुका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्नेमा जोड दिए । नेपालमा हरेक वर्ष पुस ११ लाई राष्ट्रिय… पुरा पढौ