डायरी : फलेवास (पर्वत) सांगितीक काव्य यात्रा !

गुप्तेश्वर महादेव गुफामा पर्यटकलाई स्वागत

स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुहोस्: प्रधानसेनापति

राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

पूर्व प्रधानपन्च रूद्रबहादुर कार्कीको स्मृति ग्रन्थ लोकार्पण, पोखराले चिन्न नसकेको अभियन्ताको रुपमा चर्चा

पोखरामा पहिलो पटक भूमे पूजा, भुम्या नाँचमा सहभागी हुन पाउँदा दंग

बेनी देखि पोखरा आउदै गरेको बस कुस्मामा दुर्घटना
बेनी देखि पोखरा जाँदै गरेको बस कुस्मामा दुर्घटनामा परेको छ । पर्बतको कुस्मामा बस दुर्घटना भएको छ । म्याग्दीदेखि पोखरा जाँदै गरेको ना ५ स ३९९३ को यात्रुबाहक बस जिल्ला प्रहरी कार्यलय र गुप्तेश्वोर क्याम्पसको बीचको सडकमा दुर्घटना हुँदा १० जना घाइते भएका छन । घाइते सबैलाई पर्बत अस्पताल लगिएको प्रहरीले बताएको छ ।
पुरा पढौ
पञ्चाङ्ग प्रशिक्षण शुरु

तनहुँ जलविद्युत् आयोजना : ठाडो सुरुङमा पेनस्टक पाइप जडान हुँदै
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा पेनस्टक पाइप जडान सुरु गरिएको छ । आयोजनाको चरण दुई अन्तर्गत ‘हाइड्रोमेकानिकल’ कार्यअन्तर्गत ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु गरिएको हो । ठाडो सुरुङमा जडान गर्नुपर्ने एक सय ५५ मिटर पेनस्टक पाइपमध्ये पाँच मिटर जडान गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार चरण–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भएरहेको छ…
पुरा पढौ
फुटवलका अन्जन विष्ट एनएसजेएफ बर्ष २०७८ को उत्कृष्ट बर्ष खेलाडी घोषित
फागुन २३ काठमाण्डौं । नेपाली फुटवल टीमका खेलाडी अन्जन विष्ट एनएसजेएफ बर्ष २०७८ को उत्कृष्ट बर्ष खेलाडी घोषित भए भने राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाही महिला तर्फ बर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाण्डौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित बजाज पल्सर स्पोट्र्स अवार्ड वितरण समारोहमा उक्त उपाधि सहित एक÷एक थान पल्सर मोटरसाइकल उपहार प्रदान गरेको हो । यस बिधामा फुटबलका विष्ट सहित फुटवलका गोलरक्षक किरण चेम्जोङ, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल…
पुरा पढौ

पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक गर्दै सरोकारवालाले उपभोक्ता अदालत स्थापना प्रक्रियासँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।प्रादेशिक रोग…
पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज…
‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट…
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२,… 